आर्थिक

कोरोना बीमाको दाबी भुक्तानी गर्ने पहिलो कम्पनी बन्यो नेको इन्स्योरेन्स

काठमाडौं - कारोना भाइरस कोभिड १९ को दाबी भुक्तानी गर्नेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो बीमा कम्पनी बनेको छ ।कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि नेको इन्स्योरेन्सले एक लाख रुपैया भुक्तानी ...

विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण दिने

काठमाडौं - विश्व बैंकले नेपाललाई ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालमा सडक पूर्वाधार विकासका लागि उक्त ऋण रकम बैंकले स्वीकृत गरेको हो ।कोरोना महामारीपछिको अवस्थामा व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायात ...

आगामी वर्ष थप १३०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने

काठमाडौं - ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन् ...

साढे दुई महिनापछि सुन- चाँदीको मू्ल्य तोकियो, कति पुग्याे ताेलाकाे ?

काठमाडौं - नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य तोकेको छ।लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी ...

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ सरकारलाई २५ लाख रुपैयाँ सहयोग

काठमाडौं - ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंक ...

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा कलाकर्मीलाई सहयोग

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार ...