आर्थिक

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत बिहीबार ४ बजे

काठमाडौं - आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस् ...

अधिकांश उद्योगीले दिएनन् चैत महिनाको पारिश्रमिक

काठमाडौं -  कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् ।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ल ...

एडिबीको ३० अर्ब सहुलियत ऋण

काठमाडौं - एसियाली विकास बैंकले नेपाललाई ३० अर्ब सहुलियत ऋण दिने भएको छ । सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुल ...

पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याइने लक्ष्य

काठमाडौं -  सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६/७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर ...

बजेटपछि मदिरा र सुर्तीमा मूल्य बढ्ने

काठमाडौं - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य प ...

सिटी एक्स्प्रेसका कर्मचारीको कोरोना बीमा

काठमाडौं  - एक्स्प्रेस मनी ट्रान्सफरले हाल कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड–१९ सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन्। त्यसैलाई ध्यानमा राखेर सिटी एक्स्प्रेस मनी ट्रान्सफरले आ ...