आर्थिक

काठमाडौं महानगरको बजेट -१६ अर्ब ४२ करोड

काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ ।बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले उक्त आकारको वार्षिक बजेट तथा कार्यक ...

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

 काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारव ...

नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो ।रु चार अर्ब बराबरको ...

प्राइम लाइफको साधारण सभा २९ गते

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असार २९ गते, सोमबार सो सभा डाकेको हो।सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोन ...

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न नगद सहित बोनस प्रस्ताव ,चुक्ता पुजी १अर्ब १५ करोड माथी

काठमाडौं - नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको  ७१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम लाई ध्यान मध्यनजर गर्दै  कम्पनीले सुरक्षात्मक विधि अपनाएर कमलादीस्थित आफ्नो पूरानो भवनमा सा ...

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

काठमाडौं - लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम ...