आर्थिक

मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले मङ्गलबार रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण ह ...

अब आईपीओ नतिजा सजिलै हेर्न सकिने

काठमाडौं - साधारण सेयर (आईपीओ) बाँडफाँटको नतिजा हेर्न लगानीकर्ताहरुलाई असहज भएपछि सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजामात्र हेर्नेगरी छुट्टै वेवसाइट सुरु गरेको छ। आईपीओ भर्नेको संख्या ह्वात्तै बढेको र आईपीओ बाँडफाँटपछि नतिजा हेर्न धेरै ठाउँ भौतारिनुपर् ...

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौं - नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ ।वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर् ...

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी ...

महिला लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार बिहान संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँट भएको हो ।गोलाप्रथाबाट गरिएको आईपीओ ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले ...

अब सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने

काठमाडौं - अब प्राथमिक सेयर (आइपीओ)को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ ।सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो । डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्य ...