आर्थिक
विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने
काठमाडौं - विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । ...
भारी अंकले घट्यो नेप्से
काठमाडाैं - नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीले चलखेल गरेको हुनसक्ने भन्दै सूची सार्वजनिक गरेको भोलिपल्ट (आज) शेयर बजार भारी अंकले घटेको छ । बुधबार शेयर बजार परिसूचक, नेप्से ५२.३९ अंकले घट्यो। आज परिसूचक २९६९.७२ बिन्दुमा पुगेको छ ।२१९ कम्पनीको २ करोड ...
कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट ,सहिदका परिवारलाई स्नातक तहसम्म निःशुल्क पढाउने
काठमाडौं - कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको ब ...
यस्तो छ प्रदेश १ को बजेट
काठमाडौं, विराटनगर - प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ ।प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको र ...
गण्डकीको बजेट ३० अर्ब तीन करोड ९४ लाख
काठमाडौं, गण्डकी - गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्व तीन करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले १३ अर्व ६ करोड ४ ...
लुम्बिनीको बजेट ४० अर्ब : स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा
काठमाडौं - लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८।०७९ का लागि रु ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको बैठकमा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालुतर्फ रु १४ अर्ब ९३ करोड ७३ लाख ४३ हज ...

.gif)