आर्थिक

ज्योति विकास बैंकको 'ज्योति विकास बैंक बोन्ड २०८७' ऋणपत्र निष्काशन

काठमाडौं - ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु.१.५ अर्ब रुपैयाँको 'ज्योति विकास बैंक बोन्ड २०८७' ऋणपत्र निष्काशन खुल्ला गरेको छ।बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत् ...

१४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

काठमाडौं - नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ...

अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने

काठमाडौं - अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्डरेमिट बाट पैसा पठाउदा खल्तीको खातामा सिँधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले रू. २०० बोनस तुरुन्तै पाउ ...

अर्थ मन्त्रालयले निर्वाचनका लागि आयोगलाई दियो ७ अर्ब ७२ करोड

काठमाडौं - अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।मन्त्रालयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा निर्वाचनका लागि आयोगलाई ...

राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिना धितो पेशाकर्मी सरल कर्जा दिने

काठमाडौं - नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका ...

सिद्धार्थ बैंकद्वारा इजी बैंक प्लेटफर्म सार्वजनिक

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक न ...