आर्थिक
अर्थ मन्त्रालयले निर्वाचनका लागि आयोगलाई दियो ७ अर्ब ७२ करोड
काठमाडौं - अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।मन्त्रालयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा निर्वाचनका लागि आयोगलाई ...
राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिना धितो पेशाकर्मी सरल कर्जा दिने
काठमाडौं - नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका ...
सिद्धार्थ बैंकद्वारा इजी बैंक प्लेटफर्म सार्वजनिक
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक न ...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा
काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो । ...
युनियन लाइफको आइपिओ असार २४ गतेदेखि निष्काशन हुने
काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार २८ गतेसम्म निष्काशन गर्नेछ । पहिलो चरणम बिक्री भएमा कम्पनीले यहि असार भित्रै बाँडफाँड सम्पन्न गर्ने योजना ब ...
नबिलद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा
काठमाडौं - नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत् सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानह ...

.gif)