आर्थिक

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, स्वास्थ्य बीमामा ५० प्रतिशत छुट

काठमाडौं - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ।‘साँस्कृतिक शहर, काठमाडौं महानगर’भन्ने नारासहित काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले सो ...

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठक पुनः नियुक्त

काठमाडौं - सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक लाई  पुनः नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले पाठक लाई थप एक कार्यकालको लागि पुनः नियुक्ति गरेको हो दोस्रो कार्यकलको लागि पुन नियुक्त भएसंगै उनले आजैबाट क ...

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ ...

बजेट विनियोजनको विवरण माग

काठमाडौं - वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ ।समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्य ...

नबिल बैंकको बैंकिङ्ग कारोबार आजबाट पुनः शुरु

काठमाडौं - पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा शुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा शुरु भएको हो ।बैंकले आफ्नो कोर बैंकिङ्ग सिष्टम(सीबीएस) स्तरोन्नती गर्नको लागि ...

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८,१५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । सं ...