आर्थिक
एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश
काठमाडौं - एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो ।देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल यस बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण् ...
ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ...
बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ-डराउनुपर्दैन
काठमाडौं - नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै ...
‘युरोकप विथ फोनलोन योजना’को विजेता बने लक्ष्मी बैंकका अशोक
काठमाडौं - फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् । ‘युरो कप विथ फोन ...
आईपीओ जारी गर्दै मैलुङ खोला
काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर जारी गरिने कम्पनी ...
नेशनल लाईफको चमत्कारिक प्रगति
काठमाडौं - जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । कूल बीमा ...

.gif)