आर्थिक

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं - नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ ।       बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्ता ...

मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई

काठमाडौं - सरकारले ल्याएको बजेटलाई लक्ष्यित गरी असार अन्तिम साता वा साउन १/२ गते सार्वजनिक गरिने मौद्रिक नीति ल्याउने क्रममा ढिलाई भएको छ । शेर बहादुर देउवाको नेत्रृत्वमा सरकार बनेपछि ८ साउनमा ल्याउने भनिएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहे ...

मेगा बैंक १२औं बर्षमा, आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइड्रोसम्मको नार ...

एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश

काठमाडौं - एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो ।देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल यस बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण् ...

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ...

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ-डराउनुपर्दैन

काठमाडौं - नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै ...