आर्थिक

भैसेँपाटीम एभरेष्ट बैंकको शाखा

काठमाडौ - एभरेष्ट बैंक लिमिटेडले भैसेँपाटी,ललितपुरमा शाखा विसतार गरेको छ । यो बैंकको १ सय ४ औं शाखा हो । बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका बडा नै १८ का पुरुषोत्तम खड्काले संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गर ...

नेपाल टेलिकमको सीयूजी अफर

काठमाडौं - नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध आकर्षण बढ्दो छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम १० जना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ ।सीयूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस ...

सानीमा लाइफको आइपिओमा २४ लाख बढीको आवेदन

काठमाडौं - सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन (आइपिओ)मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । रु तीन अर्ब ६९ ...

‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिमकार्डसहित आकर्षक सुविधा

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । “शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनस ...

न्यादी हाइड्रोपावरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल् ...

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ विक्री गर्ने

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको ...