आर्थिक

‘युरोकप विथ फोनलोन योजना’को विजेता बने लक्ष्मी बैंकका अशोक

काठमाडौं - फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् । ‘युरो कप विथ फोन ...

आईपीओ जारी गर्दै मैलुङ खोला

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर जारी गरिने कम्पनी ...

नेशनल लाईफको चमत्कारिक प्रगति

काठमाडौं - जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । कूल बीमा ...

एनआईसी एशियाको खाता खोल्नेले जिते आईफोन–१२ र स्मार्टवाच

काठमाडौं - एन आई सी एशिया बैंकले आम जनमानसहरूलाई घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको अनलाईन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित् ...

भोटेकोशीको आईपीओ पुनः खुल्यो

काठमाडौं - भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको आईपीओ आज मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो ।कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख ...

तेह्रथुम पावरको साधारण शेयर बिक्री खुल्ला

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।लगानीकर्ताले न्यूनत ...