आर्थिक
सानिमा लाइफले आईपीओ निष्कासन गर्दै
काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डबाट समेत आईपीओ निष्कासनको अनुमति पाइसकेको कम्पनीले यही महिनाबाट बिक्री ...
एनएमबि बैंकले ८.४९% ब्याजमै गाडी ऋण दिने, ५ वर्ष ब्याज नबढ्ने
काठमाडौं - एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने स्किममा ब्याज दर स्थिर रहने जनाइएको छ । बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मु ...
मेगा बैंक र नागरिक एपबीच सहकार्य
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । डिजिटलa नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपा ...
साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार
काठमाडौं - नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्ता ...
मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई
काठमाडौं - सरकारले ल्याएको बजेटलाई लक्ष्यित गरी असार अन्तिम साता वा साउन १/२ गते सार्वजनिक गरिने मौद्रिक नीति ल्याउने क्रममा ढिलाई भएको छ । शेर बहादुर देउवाको नेत्रृत्वमा सरकार बनेपछि ८ साउनमा ल्याउने भनिएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहे ...
मेगा बैंक १२औं बर्षमा, आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइड्रोसम्मको नार ...

.gif)