आर्थिक
‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिमकार्डसहित आकर्षक सुविधा
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । “शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनस ...
न्यादी हाइड्रोपावरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल् ...
बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ विक्री गर्ने
काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको ...
मुक्तिनाथ विकास बैंककोे ऋणपत्र बाँडफाँड
काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरिएको छ । साउन ७ गतेबाट साउन १२ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त ऋणपत्र बाँडफाँड गरेको हो । निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार उक्त अवधिभर रितपूर्वक प् ...
स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो
काठमाडौं, ओखलढुङ्गा - मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।कम्पनीले आफ्नो जारी पूँजी र ...
सानिमा लाइफ इन्स्योरेन्समा माग भन्दा बढि आवेदन
काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० देखि निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २ दशलमव २२ गुणाले बढि चाप परेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्ध ...

.gif)