काठमाडौं - कामना सेवा विकास बैंक र लोटस मोटर्स प्रालिबीच सम्झौता भएको छ ।

कम्पनीले पिओर इलेक्ट्रिक स्कुटर तथा अन्य ब्राण्डका स्कुटर र मोटरबाइक तथा पार्टस र एसेसिरिज सम्झौतापछि कामना सेवा विकास बैंकले सफा र प्रदुषणमुक्त यातायातका लागि प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ । उपभोक्ताले उक्त कम्पनीबाट विद्युतीय सवारी साधन खरिदमा बैंकबाट कर्जा सुविधा प्राप्त गर्नेछ ।

कामना सेवा विकास बैंकका हाल १२९ वटा शाखा एउटा एक्सटेन्सन काउन्टर, ७० वटा एटीएम सञ्चालनमा छन् । आयात सम्बन्धी सम्झौता भएको हो ।