आर्थिक

लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हज ...

एनआईसी एसिया बैंकको नाफामा वृद्धि

काठमाडौं - एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई कर ...

५२ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८ दशमलव ८४ प्रतिशतले बढेको छ भन ...

ज्याेति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं - ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको क ...

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले  रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अव ...

कुमारी बैंकले गर्‍याे लाभांश घोषणा

काठमाडौं - कुमारी बैंकले १६ कात्तिकमा २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आठ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकको रजिष्ट्रार कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ...