आर्थिक
राष्ट्र बैंकद्वारा जिएमई-पे को अनुमति खारेज
काठमाडौं - नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे ...
२८२ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको नाफा
काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमास अर्थात् तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८२ दशमलव ८२ प्रतिशतले खुद नाफा बढाएको छ । विवरणअ ...
गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि
काठमाडौं - गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।फाइनान्सले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनामा १४४ दशमलव प्रतिशतले नाफा बढाउन सफल भएको छ । फाइनान्सले चालू आर ...
७२ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको नाफा
काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तु ...
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट
काठमाडौं - सामलिङ्ग पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे सेयर बाँडफाँट भएको हो ।कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोला ...
ग्लोबल आईएमई बैंकको खुद नाफामा वृद्धि
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफामा सामान्य वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले खुद नाफा पाँच दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब ११ ...

.gif)