आर्थिक

माथिल्लो सोलु हाइड्रोले ३३ करोडको साधारण सेयर निष्कासन गर्ने

काठमाडौं, सोलुखुम्बु - सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ ल ...

नेसनल माइक्रोफाइनान्सको नाफा १८० प्रतिशतले बढ्यो

काठमाडौं - नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ ।माइक्रोफाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अ ...

सेन्चुरी बैंकका संचालक राईको विरुद्ध परेको उजुरीमा अनुसन्धान गर्दै राष्ट्र बैंक

काठमाडौं - सेन्चुरी बैंकका संचालक मन बहादुर राई सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना आफन्त तथा नरनाता  लगायतका ५०० जना व्यक्तिहरुको खाता खोली आफैंले संचालन गरेको उजुरी बैंकमा परेको छ ।अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु बैङ्किङ्ग कसू ...

आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम आज

काठमाडौं - आरएसडीसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार साेमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर् ...

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा ...

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त

काठमाडौं - एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ ।  बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा ...