आर्थिक

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले  रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अव ...

कुमारी बैंकले गर्‍याे लाभांश घोषणा

काठमाडौं - कुमारी बैंकले १६ कात्तिकमा २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आठ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकको रजिष्ट्रार कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ...

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।योसँगै संस्थाले नाै करोड ७५ लाख रुपैयाँ बराबरको ...

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८ ...

काठमाडौं महानगरपालिकाको कर इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं - नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने ...

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।इन्स्युरेन्सको १३ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशम ...