आर्थिक
नेपाल बङ्गलादेश बैंकको अध्यक्षमा शकिब
काठमाडौं - नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ । अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष् ...
एशियन इन्स्योरेन्सको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने
काठमाडौं - अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस ...
धनकुटामा एभोकाडो महोत्सव सुरू
काठमाडौं, धनकुटा - घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ।धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समू ...
ग्लोबल आइएमई बैंकको २८७औँ शाखा खाँदबारीमा
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।बैंकले हाल मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउन ...
नेपाल बङ्गलादेश बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्वाचित
काठमाडौं - नेपाल बङ्गलादेश बैंकको २७ औँ बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै अनलाइनको माध्यमबाट भच्र्य ...
मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीले खाद्यान्न उपलब्ध गराउने
काठमाडौं - मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड १९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी ने ...

.gif)