प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
खबर एक्सप्रेस
२०७८-०७-२३ १२:४० मा प्रकाशित
Total Shares: 284
काठमाडौं - प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस