आर्थिक
नेपाल बङ्गलादेश बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्वाचित
काठमाडौं - नेपाल बङ्गलादेश बैंकको २७ औँ बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै अनलाइनको माध्यमबाट भच्र्य ...
मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीले खाद्यान्न उपलब्ध गराउने
काठमाडौं - मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड १९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी ने ...
जग्गा खरिदका लागि सञ्चयकोषले ५० लाख सम्म सापटी दिने
काठमाडौं,धनगढी - कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बत ...
एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई बोर्डको अनुमति
काठमाडौं - गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।बैंकल ...
नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता
काठमाडाैं - नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ...
स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो
काठमाडौं - सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ ।विभागका अनुसार आर्थिक वर्ष ...

.gif)