आर्थिक
सामसुङ विन्टर स्किम योजनामा २१ विजेता
काठमाडौं - नेपालमा सर्वाधिक रुचाइएको सामसुङ्ग मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुनउपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहा ...
आज काठमाडौंमा यो वर्षकै बढी चिसो
काठमाडौं - उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस ...
ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो
काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको य ...
नेपाल टेलिकम बन्यो सर्वाधिक कर तिर्ने कम्पनी
काठमाडौं - आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ ।बुधबार अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच ...
निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो ।सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत ...
गायक योगेश्वरको जग्गा प्रकरणमा बैंकका उच्च कर्मचारीहरुको मिलेमतो देखिएन
काठमाडौं - गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका उच्च नेतृत्व निर्दोष देखिएको छ । नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका संचालक र उच्च कर्मचारीहरुल ...

.gif)