आर्थिक

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

काठमाडौं - विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पन ...

नेसनल माइक्रोफाइनान्सले बाेलायाे साधारणसभा

काठमाडौं - नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश दिने भएकाे छ । साे प्रयाेजनका लागि उसले आगामी ५ माघमा साधारणसभा बोलाएको छ। लघुवित्तले क्रिक रिसोर्ट धादिङबेसीमा आठौँ वार्षिक साधारणसभा आ ...

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं - उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हाे । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १४ पुसमा बुक क्लाेज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन तथा लाभांश प ...

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं - नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि १४ पुसमा बुक क्लोज गर्दै छ । यस अनुसार नेप्सेमा मंगलबारसम्म कायम रहने सेयरधनीले कम्पनीकाे साधारणसभामा भाग लिन सक्नेछन् । ...

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आव २०७६/७७ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपियाँ रहेको ...

बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं - मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै ...