आर्थिक
सानिमा जनरलले बोलायो साधारणसभा, सेयरधनीले लाभांश नपाउने
काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन । यसअनुसार सेयरधीको हात ...
मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ ...
सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा
काठमाडौं - सिद्धार्थ बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न शून् ...
श्रृजनशील लघुवित्तको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
काठमाडौं - नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण श ...
नबिल बैंक र खल्ती वालेटबीच सम्झौता
काठमाडौं - नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्त ...
मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं - मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।कम्पनीले सर् ...

.gif)