आर्थिक

उल्लेख्य सफलता हासिल गर्दै विद्युत नियमन आयोग स्थापनाको छोटो समयमा अभूतपूर्व कार्य

काठमाडौं - विद्युत नियमन आयोग स्थापना भएको छोटो समयमा धेरै उल्लेख्य उपलब्धिहरु हासिल गर्न आयोग सफल भएको छ । आयोगले विद्युत महसुल दर घटाउनेदेखी थुप्रै कामहरु आम नागरिकको हितमा गरेको छ । आयोगका पदाधिकारीहरु पनि विद्युत क्षेत्रमा लामो समय विभिन्न ठाँउमा ...

नबिल बैंकबाट अब ‘खल्ती वालेट’मा पैसा राख्न सकिने

काठमाडौं - नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ । बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लाग ...

महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं - सोमबार महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले १३ पुसमा बुकक्लोज गर्दै छ । यसर्थ, साेमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।महालक्ष्मीले हाल ...

नेल्सन मन्डेलाका समकालीन तथा नोबेल शान्ति विजेता टुटुको निधन

काठमाडौं,एजेन्सी - दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका एक चर्चित व्यक्तिको मृत्यु भएको छ । रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको हो । रंगभेद विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै टुटुलाई सन् ...

दुई लघुवित्त र एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल् ...

बिमा निर्देशिका खारेजीको माग

काठमाडौ - बिमा कम्पनी सितको मिलेमतोमा बीमा समितिले जारी गरेको ‘नन ट्यारिफ इन्स्योरेन्स बिजनेसको न्यूनतम प्रिमियम दर’ सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । निर्देशिका खारेजीको माग गर्नेहरुमा स्वतन्त्र ऊर्जा कम्पनीको संस्था (इप्पान) र नेपाल निर्म ...