आर्थिक

एनआइसी एशिया बैंकका कर्मचारी तथा ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडौं - चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडको र ओम अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथम ...

चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण

काठमाडौं - एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ। पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो। कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि ...

हिमालयन बैंकले बोलायो साधारणसभा

काठमाडौं - हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तथा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न ३० पुुसमा साधारणसभा बोलाएको छ ।बैंकले आफ्नो केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेका लागि २९औँ ...

विजय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं - आइतबार विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । साधारणसभा तथा लाभांश वितरण गर्न लघुवित्तले १२ पुसदेखि बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा चाग लिन तथा लाभां ...

एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ १२ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार आइतबारसम्म नेप्सेमा कायम रहेका सेयरधनीले बैंको प्रस्तावित लाभांश प्राप्त गर्न ...

बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो

काठमाडौं - मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा पाँच अर्ब न ...