आर्थिक
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि
काठमाडौं, गुल्मी - गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज् ...
नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पाण्डे र नाहाटाको उम्मेदवारी अवैध भएको भन्दै उजुरी
काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका दिप प्रकाश पाण्डे र हेमन्त नाहाटाको उम्मेदवारी गैरकानुनी भएको भन्दै उम्मेदवारी खारेज गर्न माग गरि उजुरी परेको छ ।नेपाल पुनर्बीमा कम्पनीमा संचालक पदमा बीमकको संस्थागत सुशासन निर्देशिका २ ...
झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन
काठमाडौं,झापा - केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय स ...
जनरल इन्स्योरेन्स पनि अब एनपिआईमा आबद्ध
काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेगरी सम्झौता भएको छ ।सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्था ...
यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण
काठमाडौं,उदयपुर - उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।पहिला बाजे ...
सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १३.३६ प्रतिशत लाभांस वितरण गर्ने
काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीको पौष १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो साधारण सभाको अध्यक्षता कम्पनी संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्ट ...

.gif)