काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आव २०७६/७७ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपियाँ रहेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
खबर एक्सप्रेस
पुष १३, २०७८
२९७


.gif)

