आर्थिक

६३ अंक बढ्यो सेयर परिसूचक

काठमाडौं - मंगलबार सेयर बजारको परिसूचक नेप्से ६३.०१ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६७९ अंकमा पुगेको छ । कारोबार रकम भने खुम्चिएको छ । सोमबार ४ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३२ करोडमा सीमित भएको छ ।उत्पादन समूह ४२ र अन्य उप ...

रियलमी ‘सी’ सिरीजको सी २५ वाई स्मार्टफोन बजारमा

काठमाडौं - विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपीए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ रियलमी सी २५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५० ...

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो

काठमाडौं - गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेक ...

विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना

काठमाडौं - बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन ...

१ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

काठमाडाैं - कर्पोरेट डेभलपमेन्ट बैंकले एक बराबर १ दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । २५ पुससम्म सेयरधनी कायम भएकाले लगानीकर्ताहरूले ७ ...

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनप ...