अपराध

हत्या आरोपमा १९ वर्षिय युवक पक्राउ

काठमाडौं,विराटनगर - नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आग ...

बारामा दुई बालकको घाँटी रेटेर हत्या

काठमाडौं,वीरगंज - बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।कलैया–७ का ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत फेला परेका ती बालक दाजुभाई हुन् ।  ...

चन्द्रागिरिबाट एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौं - नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शन ...

यात्रुसँग बढी भाड असुल्ने तीनजना पक्राउ

काठमाडौं - प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४ ...

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक शिक्षक पक्राउ

काठमाडौं - विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक जना शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया सुन्धारास्थित होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।प्रहरीले पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका– ९ घर भएका २९ वर्षीय शम् ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं,जुम्ला - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले वृद्धलाई पक्राउ गरेको छ ।५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ...