अपराध

बिरामीमाथि बलात्कार प्रयास आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

काठमाडौं - ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा। रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् ।आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ । ...

घुस लिदाँलिदैँ मालपोत कार्यालय सिराहाका प्रमुख पक्राउ

 सिराहा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पाँच लाख घुस सहित मालपोत कार्यालय सिराहाका प्रमुखलाई पक्राउ गरेको छ ।अख्तियारको टोलीले शुक्रबार कार्यालयका प्रमुख रामबाबु मण्डललाई घुस लिदैँ गरेको अवस्थामा पक्राउ गरेको हो ।&nb ...

सुनसरीमा जग्गा व्यापारीको हत्या

सुनसरी - सुनसरी सदरमुकाम इनरुवामा एकजना जग्गा व्यापारीको हत्या गरिएको छ ।बुधबार जिल्ला अदालत सुनसरीनजिकैको हटियामा स्थानीय कारी यादवको शव हत्या गरेर फालेको अवस्थामा फेलापरेको हो । घरेलु धारिलो हतियार प्रहारबाट उनको हत्या भएको देखिएको प्रहरीले जनाएको ...

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

काठमाडौं - प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटल ...

झाँक्रीको घाँटी रेटि हत्या, पक्राउ परेका ५ जना सार्वजनिक

लहान - धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी ...

कर उठाउने विवादमा खुकुरी प्रहार हुँदा एक घाइते

बनियानी - झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँद ...