अपराध

युवती बलात्कारको आरोपमा काँग्रेस नेता पक्राउ

 ललितपुर - १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् ।गजुरेल नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । गजुरेल नयाँ बसपार ...

दश लाख ५८ हजार नगदसहित ९ जुवाडे पक्राउ

पोखरा - जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्ड ...

रौतहटमा डोरीले घाँटी कसेर श्रीमानको हत्या

रौतहट - प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा श्रीमतिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वाड नं. ५ कोइरीटोल बस्ने जरिना खातुनलाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो ।जरिनाले कार्तिक ४ गते ३५ व ...

मनोज साह हत्या प्रकरण: ऋण दिएको पैसा माग्दा हत्या गरेको खुलासा

जनकपुरधाम - जनकपुरधाममा एक पेट्रोलियम व्यवसायीको बुधबार बिहान हत्या भएको छ । पेट्रोलियम व्यवसायी मनोज साहले ऋण दिएको पैसा माग्न जाँदा ऋणि पंकज चौधरीले गोली हानेको प्रहरीले जनाएको छ ।४० वर्षीय साहको  घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक ...

जनकपुरमा गोली चल्यो, एक जनाको मृत्यु

जनकपुरधाम - बुधबार बिहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा गोली चलेको छ । पंकज चौधरी नाम गरेका व्यक्तिले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पंकजले हानेको गोली लागि मनोज साह नाम गरेका व्यक्तिको मृत्यु भएको हो । प्रहरीले ...

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

एजेन्सी - नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष ने ...