ब्रेकिङ न्युज
प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई सिंगापुरमै रहने तय भएको बताइएको छ । ...
सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु
दाङ - सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी ...
सुनको भाउ ७० हजार पुग्यो, अझै बढ्न सक्ने संभावना
काठमाडौं - साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा सुनको भाउ ...
निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, शिलान्यास छ महिनाभित्र
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै ...
ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले के ...
सुविसुमा लागेको आगो नियन्त्रणमा
काठमाडौं - बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाले आगलागी भएको थियो सुबिसुमा। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको ...

.gif)