ब्रेकिङ न्युज
छठको मुख्य दिन आज : सूर्यको उपासना र आराधना गरी मनाइँदै
काठमाडौं - शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारी ...
महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचियो
काठमाडौं - बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् ।संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा र ...
महराको बयान सकियो, थुनछेक बहस आइतबार
काठमाडौं - जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महरासँगको बयान सकिएको हो । बयानमा महराले आफू पीडित भनिएकी ...
ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १७ जना घाईते
दाङ - दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वनभोज स्थल देखि दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर १७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतस ...
चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने
काठमाडौं - चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो ।यसअघि जिल्ला प्रशासन कार्या ...
‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने
काठमाडौं - सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा से ...

.gif)