ब्रेकिङ न्युज

महरालाई आज अदालत लगिदै, थुनछेक बहस हुने

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गरिने भएको छ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुन ...

भीआईपी जुवाडेलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइने

काठमाडौं - महाराजगञ्जबाट पक्राउ परेका ६ जना जुवाडेहरुलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार सबै निवेदनलाई ‘साथमै राख्न’ आदेश दिएको हो ।क्यासिनो किङका रुपमा चिनिने गुण्डा बल ...

ज्ञानेन्द्र कप्तान भएपछि पारसले के भने ?

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टीमको कप्तानको जिम्मेवारी दिएपछि निवर्तमान कप्तान पारस खड्काले बधाइ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पारसले ज्ञानेन्द्रलाई बधाइ दिँदै नेपाली क्रिकेट उच्चस्तरमा पुग्ने विश ...

ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिमको कप्तानी

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।मल्ल यसअघि ...

भ्रमण वर्ष २०२० लाई एक दशकसम्म निरन्तरता दिन्छौंः मन्त्री भट्टराई

जनकपुरधाम - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारी योजना सार्वजनिक गरेका छन् । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन् ...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । उनको स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल लगिएको बताइएको छ ।स्वास्थ्यमा समस्या आएपछि विहान ९ बजे अस्पताल लगिएको हो । मृगौला प्रत्यारोपण गरिएका ओलीलाई बेलाबे ...