ब्रेकिङ न्युज

मेडिकल काउन्सिलको अध्यक्षमा कोइराला नियुक्त

काठमाडौं - मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् । केही बेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए ।करिब डेढ घण्टा चलेको बैठकमा ...

प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य जाँच

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरिएको छ । आइतबार विहान प्रधानमन्त्री ओलीले टिचिङ अस्पतालमा एक्स रे गराएका हुन् ।यसअघि अघिल्लो हप्ताको बुधबार र बिहीबार काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्ग ...

महराको फैसला आज

काठमाडौं - महिला कर्मचारीमाथि जबर्जस्तीकरणको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार थुनछेक बहस हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले सात घन्टा बयान दिएका थिए । सो दिन बयान ढिलो गरी सकिएपछि थुनछेक बहस सुरु हुन सकेको थिएन ...

प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डीमा, मन्त्रिपरिषद बैठक अनिश्चित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदैछन् प्रधानमन्त्री ओली तेस्रो चरणको डायलासिसका लागि ग्रान्डी जान लागेका हुन् ।उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो । १२ वर्षअघि मिर्गौ ...

कति छ आज सुनको भाउ ?

काठमाडौं - आज छापावाल सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेक ...

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । उक्त अवसरमा उनले कमलपोखरी छठ पर्व ...