ब्रेकिङ न्युज

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं - साताको दोस्रो दिन सोमबार  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार  छापावाल सुन  प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको  छ।यस्तै  तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। च ...

प्रदेश प्रमुख हटाउने सरकारी निर्णय गैर-राजनीतिक कदमः साझा पार्टी

काठमाडौं - सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने सरकारी निर्णयको साझा पार्टीले विरोध गरेको छ ।उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण रहेको बता ...

सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषदको आजको बैठकको निर्णयबाट सिफारिस भएअनुसार भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् । संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति श ...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बाँस्कोटा नियुक्त

काठमाडौं - प्राध्यापक डा.धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले बाँस्कोटालाई आज उपकुलपति नियुक्त गरेका हुन्। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष समेत हुन् । उ ...

सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (अपडेट)

मेलम्ची - अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिल ...

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसी नदीमा खस्यो, कम्तिमा ६ यात्रुको मृत्यू

 काठमाडौं - सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा यात्रुवाहक बस खस्दा कम्तिमा ६ यात्रुको मृत्यू भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख नं. ७२४५ को बस सुनकोशी नदीमा खसेको हो । डिएसपी माधव काफ्लेका अनुसार ...