ब्रेकिङ न्युज
महरालाई ७ वर्ष जेल सजाय माग
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र मुद्दा दायर भएको छ ।महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो । महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्ग ...
प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस दिउँसो सकिएको थियो । अस्पता ...
काठमाडौंमा बस दुर्घटना, ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौं - काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५ ...
प्रधानमन्त्रीको दोस्रो डाइलासिस सम्पन्न
काठमाडौं - प्रधानमन्त्री केपी ओलीको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको छ । प्रधानमन्त्री ओली उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचाररत छन् । उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको अस्पताल स्रोतले जनाएको छ ।लामो समयदेखि मृगौ ...
प्रहरीको गोली लागेर कपिलवस्तुमा एकको मृत्यु
कपिलवस्तु - कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागि एकको मृत्यु भएको छ। कर्फ्यूपछि लगाएपनि झडप बढेपछि प्रहरीले गोली चलाउँदा कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको मृत्यु भएको अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुक ...
कति छ आज सुनको बजार भाउ ?
काठमाडौं - तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ ।तेजावी सुन भन ७० हजार २ सयमा कारोबार भैरहेको छ । त्यस्तै, चा ...

.gif)