ब्रेकिङ न्युज

डडेल्धुराबाट डा.केसीले सुरु गरे १७ औं अनशन

काठमाडौ - डा. गोविन्द केसीले डडेल्धुरा पुगेर अनशन सुरु गरेका छन् । डा. केसी सरकारले आफ्ना माग पूरा नगरेको भन्दै अनसनका लागि डडेल्धुराप पुगेका हुन् । अनशन बस्नुअघि उनले स्वास्थ्यपरीक्षण गराएका थिए । १६औँ अनशन पूर्वी नेपालको इलामबाट सुरु गरेका डा. केसी ...

नवनियुक्त्त प्रदेश प्रमुखहरुको शपथग्रहण आज हुँदै

काठमाडौं - सातवटै प्रदेशका नवनियुक्त्त प्रदेश प्रमुखहरुको शपथग्रहण आज मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ (२) बमोजिम सातवटै प्रदे ...

राष्ट्रपतिद्वारा सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रस ...

सुकुटे बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौं - सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो । आज ...

अदालतले महरालाई पठायो थुनामा

काठमाडौं - संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको ...

कालंगा हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुर थुनिए

बझाङ - बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोपावर लको काम गर्ने क्रममा सुरुङ भत्किँदा चारजना मजदुर थुनिएका छन् । आइतबार दिउँसो करिब ३ बजे उनीहरू सुरुङभित्र छिरेका थिए । सुरुमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने सास फेर्न कठिन भएको भन्दै त ...