ब्रेकिङ न्युज

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

विराटनगर - सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए । नदीमा पानी बढ्न थालेपछि एकपछि ...

वर्षा घट्दो क्रममा, कस्तो हुनेछ आजको मौसम ?

काठमाडौँ – मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे ...

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिए तीस हजार प्रहरी

काठमाडौं - मुलुकभर नेपाल प्रहरीका ३० हजार जनाभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७ ...

अपडेटः बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता

काठमाडौं - बिहीबारदेखि परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।हालसम्म बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमा ...

अपडेटः अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

काठमाडौं - अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।बाढी पहिर ...

आइतवारसम्म देशभर मनसुन सक्रिय रहने

काठमाडौं - मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतवारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाले शनिवार एक ...