ब्रेकिङ न्युज
नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।यसअघि गत बिहीबार मृत्यु भएकी सिन् ...
सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौं - सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ ।सरकारको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा समेत उल्लेख भएकोले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा ...
कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक बस्दै
काठमाडौं - कोरोना भाइर (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको हो।& ...
नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
काठमाडौं - चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका टोले स्वयंसेवी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा स्वयंसेवीले डाक्टरमाथि दुर्व्यवहार गरेको आरोपमा आइतबा ...
सरकार कोरोना नियन्त्रणमा असफलः देउवा
काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने न ...
थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे
काठमाडौंं - नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको ...

.gif)