ब्रेकिङ न्युज

थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८१

काठमाडौं - शनिबार धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।  ...

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला

काठमाडौं - नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।धुलिखेल ...

धुलिखेलमा सुत्केरीको मृत्यु भएपछि सिन्धुपाल्चोकका तीनवटा वडा सिल

काठमाडौं - सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय भएको छ ।कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकी उक्त महिलाको बिहीबार मृत्यु भएपछि महिलाको गाउँ र माइ ...

काभ्रे र महोत्तरीमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमितको संख्या २७८

काठमाडौं - काभ्रेपलाञ्‍चोक र महोत्तरी जिल्लामा दुईजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय एकजना पुरुष र काभ्रेपलाञ्‍चोकका २६ वर्षीय अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको हो। देवक ...

धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक सुत्केरीको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

काठमाडौं - धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएको छ ।सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी ती महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक् ...

कपिलवस्तुका थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं - कपिलवस्तुमा थप ३ जनालाई कोरोना पुष्टि भएसँगै शनिबार बिहानै नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। यसअघि शनिबार बिहानै विभिन्न ५ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो।  योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ।  ...