ब्रेकिङ न्युज

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

काठमाडौं - नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ।  परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको प्रस्ताव मन्त ...

आइसियूमा उपचाररत छन् गुल्मीका कोरोना संक्रमित

काठमाडौं - गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ती संक्रमित व्यक्ति गत जेठ १ गते निमोनिया भएको भन्दै उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना ...

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ : महासचिव पौडेल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गर ...

३५७ पुग्यो काेराेना संक्रमितको संख्या

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना ३१ जिल्लामा फैलिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५७ पुगेको छ ।सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३५७ संक्रमितमध्ये २९८ जना पुर ...

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बाँकेको  नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन ...

नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

काठमाडौं - आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो ।नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्गचित्र ...