ब्रेकिङ न्युज

गाह्रो भएपछि बसेरै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो भएपछि बसेरै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन लागेका छन् ।प्रतिनिधि सभाको बैठकमा उभिएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइ रहेका ओली गाह्रो भएपछि बसेर जवाफ दिन थालेका हुन् । उन ...

झापामा ९ र सुनसरीमा २ जनामा देखियो कोरोना

काठमाडौं - प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाका ९ र सुनसरीका २ जनामा रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापाका नौ जनामा संक्रमण पुष् ...

कपिलवस्तुमा ४ जनामा कोरोना पुष्टि

कपिलवस्तु - मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३ का २० वर्षिय पुरुष रहेका छन् ।योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेक ...

बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै

काठमाडौं -  बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ ।अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा ...

नयाँ नक्सा अब सरकारी कामकाजमा

काठमाडौं – नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको ह ...

थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं - नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ ...