ब्रेकिङ न्युज

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं -  सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम राष्ट्रिय सभा बैठकबाट पनि बहुमतले पारित भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत केही प्रतिपक् ...

काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - आज उपत्यकामा मात्र ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं जिल्लामा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना गरी ५ जनामा संक्रमण ...

नेपालमा थप २७ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापाका ९ जना, मोरङ १ जना, सुनसरी १ जना, सर्लाही २ जना, काठमाडौं ३ जना, भक्तपुर १ जना, मकवानपुर १ ...

एमसीसीबारे संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री ओली

काठमाडाैं - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानम ...

अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्‍याएका छन् । त्यस्तै उनले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने समेत घोषणा गरेका छन् ।प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भू ...

वुहान, इटलीभन्दा भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् ।विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । त्य ...