ब्रेकिङ न्युज
प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८५ पुग्यो
काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।बिहीबार १३ जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।मूख्यालयमा साउन ११ गते ...
इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना पुष्टि
इलाम - इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो । गत १८ गते सशस्त्र प्रहरीका ३८ सहित स्थानीय टोलका ६० जनाको स्वाब नमुना पठाइएक ...
संसद सचिवालयका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं - संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार उनीमा वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो ।२ साताअघि संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमित ...
प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजिटिभ आएसँगै उ ...
दार्चुलामा ८० वर्षिया वृद्धाको शव फेला, हत्याको आशंकामा छोरा पक्राउ
सुर्खेत - दार्चुलामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिका २ ब्रम्हदेवीकी ८० वर्षिया नारुदेवी बमको शव बिहिबार बिहान घरनजिकै फेला परेको हो ।बमको हत्याको आशंकामा उनका छोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएक ...
कोरोना संक्रमित मन्त्री यादवले भेटेका थिए प्रधानमन्त्री
काठमाडौं - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्रीलाई पनि कोरोना हुन सक्ने देखिएको छ । बुधबार राति आएको यादवको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।यादवले गत १६ गते प्रधानमन्त्री त ...

.gif)