ब्रेकिङ न्युज
वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृत्यु
वीरगन्ज - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्जस्थित गण्डक अस्पतालमा बिहिबार बिहान मृत्यु भएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय पुरूष रहेका छन् ।मधुमेह र मुटुरोगी रहेका ती व्यक्तिमा श्वास प्रश ...
‘सरकारले तत्काल लकडाउन गर्दैन’
काठमाडौं - सरकारले लामो दूरीका यातायात, विद्यालय र हवाई उडान तत्काल खुल्ने सम्भावना नभएको बताएको छ ।बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. य ...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागे ...
काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश ...
थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ जना निको भएर घर फर्किए
काठमाडौं - बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । ...
प्रचण्डसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्य ...

.gif)