ब्रेकिङ न्युज
कोरोना उच्चस्तरीय समन्वय समितिको बैठक जारी, मन्त्रीपरिषद् बैठक २ बजेपछि
काठमाडौं - कोरोना रोकथामका लागि देशभर जारी लकडाउनलाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा लकडाउनलाई थप प्रभावकारी बनाउनेबारे छलफल हुने स्रोतले बताएको छ ।यसैबीच प्रध ...
चौतर्फी विरोधपछि पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास, झापाबाट काठमाडौं आउँदै
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा रहेक ...
अत्यावश्यक बाहेकका सरकारी कार्यालय १५ दिनसम्म बन्द गर्न आग्रह
काठमाडौं - काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई आग्रह छन् । बिहीबार बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ...
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, कहाँ कति ?
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर ...
थप ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं - नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।उनीहरु मकवानपुरका १ जना, बाँके नैनापुरका ८ जना छन्। यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ। ...
पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन पास
काठमाडौं - लकडाउनका कारण झापामा रहेको पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृह मन्त्रालयले पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पास दिएपनि गृहले सो पास खारेज गरेको हो ।निजी भ्रमणका क्रममा झापा पुगेका पूर्व राजाले काठमाडौं आउन पासका लाग ...

.gif)