ब्रेकिङ न्युज

नयाँदिल्लीमा १४ बर्षीया नेपाली बालिकामाथि प्रहरीकै छोराबाट करणी

काठमाडौं - नेपाली बालिका बलात्कार गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्यामबहादुर नेपालीकी छोरी आफूले काम गर्ने भारतको नयाँदिल्ली बी फोर्टी वान, छतरपुर एक्सटेन्सनमा आफ्नै माल ...

राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ ।पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुनसकेको छ ...

त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं  - त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख प ...

एकजना नासुको सरुवाका लागि ३२ जना सांसद आए : मन्त्री पण्डित

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेकाले सच्याउन आवश्यक रहेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सन्च ...

एसईई पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।बुधबार राष्ट्रिय परिक्षा बोर्डले एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ...

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं– नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हु ...